Satya Update

१९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले १९ वर्षमुनिको एशिया कपको तयारीका लागि नेपालको प्रारम्भिक टोली सार्वजनिक गरेको छ ।

क्यानले आज २८ खेलाडीको प्रारम्भिक टोली सार्वजनिक गरेको हो । टोलीमा निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, सुशील रावल, शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यांशु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी र शिवांश बजगाईं रहेका छन् ।

त्यस्तै, दर्शन सोनार, विपिन शर्मा, सुगम बुढाथोकी, आशिक बैठा, जोय थापा, सोहेल कुँवर, रौनक श्रीवास्तव, रोहित चन्द, सौजन घिमिरे, क्रितिक कामत, भूपाल डंगोल, राहुल हक, दीपक सेमेला र रोशन शाही टोलीमा रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ताजा समाचार
ट्रेण्डिङ्ग
Search